लुम्बिनी

सडकमा टायर बालेर बुटवलमा प्रर्दशन



बुटवल २२ माघ ।नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालको प्रभाव बुटवलमा पनि परेको छ । यहाँको मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेका छन् । त्यस्तै ठूला सवारी साधन सडकमा तेर्साएर यातायात अवरुद्ध गरेका छन् । बन्द कर्ताहरुले सडक अवरुद्ध गरेपछि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन अवरुद्ध हुँदा यातायात क्षेत्र प्रभावित भएको छ ।संवैधानिक निकायमा गरेको पछिल्लो नियुक्ति तथा शपथका विरुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आव्हान गरेको आमहड्तालको प्रभाव बुटवलसहित लुम्विनी प्रदेशमा परेको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६