ब्रेकिंग न्युज

नेकपाका जिल्ला सदस्य पाण्डे र अनेरास्ववियु नेता खनाल प्रहरी नियन्त्रणमा



 कपिलवस्तु २२ माघ । नेकपाका जिल्ला सदस्य दिपक पाण्डे र अनेरास्ववियु नेता हरिश चन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कपिलवस्तुको सदरमुकाम तौलिहवामा बन्द गराउदै हिडेका पाण्डे र  खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफुहरु नियन्त्रणमा आएपनि देशलाई आवश्यक परेको बेला आफुहरु लड्न तयार रहेको उनिहरु बताउन्छन् ।प्रहरीले नियन्त्रणमा लिएको पाण्डे र खनाललाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेको छ ।प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई तुरुन्त रिहाई गर्नु पर्ने नेकपा कपिलवस्तुले जनाएको छ । उनिहरुलाई बिना शर्त रिहा गर्न माग गरेको अनेरास्ववियूले बताएको छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६