कपिलवस्तु २८ माघ । कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावको मतगणना सकिएको छ । सघंको अध्यक्षमा डोलकराम घिमिरे बिजयी हुनुभएको छ । चुनाव जितेसगै सबैलाई धन्यवाद दिदै थप उत्साहका साथ कपिलवस्तु उद्योग बाणिज्य सघंलाई अगाडी बढाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनाव प्रजातान्त्रीक अभ्यास भएतापनि सबैलाई समेटेर काम गर्ने उहाँले बताउनुभयो ।त्यस्तै महासचिव पदमा घिमिरे प्यानलबाट मनोज पौडेल बिजयी हुनुभएको छ ।
प्रतिक्रिया