बुटवल ५ फागुन । चीनमा एक जना व्यक्तिले कोरोना विरुद्धको नक्कली खोप बेचरे लाखौं डलर कमाएको छ । पानी र सलाइन पानीलाई कोरोना विरूद्धको खोपको रूपमा प्रयोग गरेर लाखौँ डलर कमाएको आरोपमा कङ नामलाई प्रहरीले पक्राउ गरेको हो ।केही मात्रा खोप चीन बाहिर पनि तस्करी भएकोपनि तर ती खोप कुन देशमा लगियो भन्ने प्रष्ट छैन । केही समयअघि यस्तै प्रकारका अपराधका चीनमा लागि अन्य ७० जना गिरफ्तार गरिएको थियो ।
५ फाल्गुन २०७७, बुधबार
प्रतिक्रिया