प्रदेश

रणनैतिक मोर्चाको बुटवलमा प्रदर्शन,बिप्लव समुहका हेडक्वाटर सदस्य पक्राऊ



कपिलवस्तु ७ फागुन  विप्लव समुह सहितका सरकार तथा सांसद भन्दा बाहिर रहेका कम्युनिस्ट घटक दलहरूद्वारा गठित रणनैतिक संयुक्त मोर्चाले बुटवलमा हिजो विरोध रयाली आयोजना गरेको छ । रयालीपछिको जनसभामा विभिन्न नेताले संवोधन गरेका थिए । रणनैतिक मोर्चामा नेकपा क्रान्तिकारी (मोहन वैद्य समुह )विप्लव समुह ,नेपाल कम्युनिस्ट पार्टी (ऋषिकटटेल समुह ) बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी रहेका छन्।

    सोही रयाली र सभाको कार्यक्रमवाट फर्कर्दै गर्दा कपिलवस्तुका वासिन्दा समेत रहनु भएका विप्लव समूहको केन्द्रीय नेता भेषराज भुषाल  बुटवलबाट पक्राउ पर्नु भएको छ । उहा विप्लव समुहको केन्द्रीय हेड क्वाटर सदस्य रहेको सुरक्षास्रोतको दावि छ । केहि पहिले अर्घाखाँचीको इच्चार्ज रहेका भुसाललाई पछिल्लो समुह पार्टीको कुनतहको जिम्मेवारी थियो भन्ने औपचारीक पुष्टि भने भएको छैन । उहा खरो वक्ता बौद्धिक तथा वैचारिक व्यक्तित्व मानिनु हुन्छ । 

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६