ब्रेकिंग न्युज

दाङमा कोइला खानीमा पुरिएर एक जना मजदुरको ज्यान गयो



दाङ १२ फागुन । दाङमा कोइलाखानीमा पुरिएर एक जना मजदुरको ज्यान गएको  छ । घोराही उपमहानगरपालिका १९ राम्चेमा कोइला निकाल्दै गरेका सोही वडाको तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।खानीमा कोइला निकाल्ने क्रममा मोहनलाललाई माथिबाट खसेको कोइलाले च्यापेको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६