प्रदेश

सिद्धबाबालाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन दर्ता



बुटवल २ चैत्र । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्धामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा विराटनगरमा पुनरावेदन दर्ता गरेको छ ।अदालतको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालतमा पुनरावेदन रजिष्ट्रेसन दर्ता गरेको उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले जानकारी दिए ।आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालतले मंसिर २२ मा सफाइ दिएको थियो ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६