प्रदेश

एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दै



काठमाण्डौ १३ चैत्र । एमालेमा ओली र नेपाल समूहको छुट्टाछुट्टै बैठक बस्दैछ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।माधवकुमार नेपाल समूहले पनि छुट्टै केन्द्रीय समितिको बैठक बोलाएको छ । ओलीले संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाउनुभएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।यस्तै, माधव नेपाल समूहले बिहान ११ बजे कलङ्कीमा रहेको एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । 

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६