अर्थ-वाणिज्य

सहकारी मार्फत पहिलो नयाँ सेवा : सिनर्जी स्मार्ट एप्सको शुभारम्भ



कपिलवस्तु २० चैत्र ।६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. कपिलवस्तुले सिनर्जी स्मार्ट एप्सको शुभारम्भ गरेको हो । सिनर्जी स्मार्ट एप्सको एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासे र निवर्तमान अध्यक्ष अर्जुन खरेलले संयुक्त रुपमा गर्नु भएको संस्थाका सचिव कृष्ण पाण्डेले बताउनु भयो । 

शुभारम्भ गरिएको स्मार्ट एप्सबाट प्लेन टिकट, विधुत महसुल,खानेपानी महसुल, फण्ड ट्रान्सफर, बैंक ट्रान्सफर, वालेट ट्रान्सफर, विमा शुल्क भुक्तानी लगायतका सेवा प्रदान गरिने ब्यवस्थापक दिनामणी खनालले जानकारी दिनु भयो । 

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६