प्रदेश

प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने



काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने भएको छ । आजको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले गरेको विरोध गरेपछि कार्यसूचीबाट हटाइएको थियो । आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि शून्य र विशेष समय छुट्टयाइएको थियो । साथै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसदबाट हटाइएको सूचना पढेर समेत सुनाएका छन् ।

प्रकाशित : २६ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६