प्रदेश

हल्लानगरको फेरियो मुहार ,बदलियो पहिचान



कपिलवस्तु ५ वैशाख । कुनै बेला द्वण्द्वले तहसनहस भई उजाड बनेको कपिलवस्तुको शिवराज नगरपाली स्थीत हल्लानगर गाउँको यतिवेला भने मुहारै फेरिएको छ । द्वण्द्व प्रभावित नेपालका ७ बटा गाउँलाइ विगतमा सरकारले शान्ती तथा पुन निर्माण मन्त्रालय मार्फत नमुना गाउँका रुपमा विकास गर्ने लक्ष्य अनुरुप विकास निर्माण लगायतका काम गरेसँगै हल्लानगर गाउँ पनि नमुना शान्ति गाउँका रुपमा परिणत भएको हो ।हल्ला नगर नमुना शान्ति गाउ बनेपछि पहिचान नै बखलिएको हो । 

 मन्त्रालयको झन्डै ५ करोड लगानीमा सुकुम्बासी बस्तीको गाउँमा द्वण्द्वको पीडा भुलाउन विगत १२ वर्ष देखि खानेपानी, विद्युत, सडक ग्राभेल, पुल विद्यालय, शौचालय, सिँचाइ, सभाहल, नदितटबन्द लगायतका काम भएका छन् । विगतमा मन्त्रालयले जिल्ला प्राबिधिक कार्यालय मार्फत बजेट पठाएको थियो । 

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६