कपिलवस्तु ६ बैशाख । कोरोना संक्रमणबाट कपिलवस्तुका ५५ वर्षीय पुरुषको उपचारको क्रममा भैरहवामा निधन भएको छ । आइतबार गरिएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा कपिलवस्तु नगरपालिकाका ३ जना, वाणगगा नगरपलिकामा दुई जना र बुद्धभूमि नगरपालिकामा एकजना संक्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जानकारी दिएका छन् ।
६ बैशाख २०७८, सोमबार
प्रतिक्रिया