प्रदेश

७ बर्षिया बालिकाको पटके करणी ओरोपमा ७० बर्षिय पक्राऊ



कपिलवस्तु ९ बैशाख । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ९ मा एक ७२ बर्षिय बृद्ध बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन । पुर्वी सिमरा गाउमा बस्ने शंकटा गिरीले छिमेकमा बस्ने ७ बर्षिया बालिकालाई करणीको प्रयास गरेपछि पक्राउ परेका हुन । उनले बालिकालाई ललाईफकाई एकान्तमा लगेर करणीको प्रयास गरेका थिए । 

आफनो र बालिकाको भित्रि बस्त्र समेत खोलेर करणी गर्न खोजेको बेला स्थानीयबासीले देखेका थिए । घटना पछि आक्रोसित स्थानीयले उनलाई बाधेर कुटपीट समेत गर्दै  प्रहरीलाई बझुाएका थिए । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव पौडेलले पक्राउ परेको आरोपीलाई करणीको मुद्दा चलाइएको बताए ।घटनाको अनुसंधान भईरहेको जानकारी दिए ।

    यस अघि पनि पक्राउ परेका बृद्ध पटक पटक  बालिका र पशुहरुलाई करणी गरेको आरोपमा स्थानीयबासीले रंगहात पक्राउ गरी आईन्दा नगर्ने शर्तमा छाड्दै आएका थिए । 

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६