वैशाख १६, काठमाडौँ — लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद निलम्बित भएका छन् । जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निलम्बनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् ।
१६ बैशाख २०७८, बिहिबार
प्रतिक्रिया