जीवनशैली

मुख्यमन्त्री पोखरेलले सपथ लिएसंगै गठन गरे मन्त्री परिषद



बुटवल १९ बैशाख । लुम्विनी प्रदेशका मुख्यमन्त्री  शंकर पोखरेलले सपथ लिएसंगै ३ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।विपक्षीदलका सांसदले सपथ रोक्न दवाव मुलक धर्ना दिएपनि मुख्यमन्त्री कार्यलयमा पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादववाट आइतवार साझ ८वजे सपथ लिएका हुन् ।  

   मन्त्रीमण्डलमा पूर्ववत रुपमा मन्त्री रहदै आउनु भएका बैजनाथ चौधरी  र नवनियुक्त मन्त्री हरि प्रसाद रिजाल गरी २ मन्त्री नियुक्त हुनु भएको छ । यो संगै हरि प्रसाद रिजालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाउनु भएको छ भने बैजनाथले बहुमन्त्रालय पाउनु भएको छ । 

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६