पर्यटन

कोभिडका बिरामी उद्धारमा हेलिकोप्टर चाहिय यसो गरौ



काठमाडौं 28 बैशाख। कोभिडका बिरामी उद्धारमा वायु सेवाहरूले हेलिकोप्टर उपलब्ध गराएका छन् । पछिल्लो समय ती वायु सेवाले बढी भाडा लिएको भन्दै विरोध भएपछि ६ वटा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।

ती कम्पनीले हेलिकोप्टरबाट संक्रमितको उद्धार गर्नुपरे ती नम्बरमा सक्पर्क आग्रह गरेका छन् । ती कम्पनीले कोभिडका बिरामी उद्धारमा नेपाल सरकारले तोकेको भन्दा बढी नलिएको र नलिने भन्दै सम्पर्क नम्बर सार्वजनिक गरेको हुन्।

सिम्रिक एयर, श्री एयरलाइन्स, कैलाश हेलिकप्टरलगायतका वायु सेवा कम्पनीले सम्पर्क नम्बर सार्वजनिक गरेका हुन् ।

यी हुन् सक्पर्क नम्बर:
१. सिम्रिक एयर प्रा. लि. – ९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०
२. अल्टीच्युड एयर प्रा. लि. – ९९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३००
३. हेली एभरेष्ट प्रा.लि. -९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६) 
४. कैलाश हेलिकप्टर प्रा.लि. – ९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१
५ मनाङ्ग एयर प्रा.लि. – ९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६
६. श्री एयरलाईन्स प्रा.लि. – ९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५)

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६