गुल्मी 3 जेठ। गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे जानकारी गराउनु भएको हो ।उहाँका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गरिँदैछ । यसबाहेक गुल्मीका रुरु, ऋङ्गा र जोहाङग (खैरेनी) प्राथमिक स्वास्थय केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनु भयो ।
३ जेष्ठ २०७८, सोमबार
प्रतिक्रिया