अर्थ-वाणिज्य

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले दियो एक करोड पचास लाख



कपिलवस्तु 4 जेठ। कपिलवस्तु जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड पचास लाखरुपैयाँ दिएको छ ।राष्ट्रिय सभा सदस्य एवम एमालेका केन्द्रीय सदस्य बिमला घिमिरे र सांसद बिरजेश कुमार गुप्ताको पहलमा उक्त बजेट विनियोजन भएको हो। अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ दिएकोले अव आर्थिक समस्या नहुने भयको हो।   सांसद घिमिरेले कपिलवस्तुवासीको जीवन रक्षाका लागि अर्थ मन्त्री बिस्नु पौडेलले विशेष ध्यान दिएकोमा थन्यवाद दिनु भयो।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६