अर्थ-वाणिज्य

अर्थमन्त्री पौडलले पुरा गरे बाचा : १० अर्बको शिद्धवावा शुरुङमार्गको टेण्टर खुल्यो



रुपन्देही ९ जेठ । अर्थमन्त्री विणु पौडेलले  सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको (सिद्धबाबा)मा सुरुङ मार्ग निर्माण गर्ने उद्घोष गरेको एक वर्ष भित्रमै निर्माणकालागि टेन्डर आह्वान भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सुरुङ मार्ग निर्माणका लागि जुलाई सात सम्मको समय सिमा राखेर अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर गरेको हो।

सुरुङ मार्ग ईपीसी मोडलमा निर्माण हुनेछ। उक्त सडक खण्डमा बारम्बार पहिरो जाँदा सडम आगमन नै अवरोध हुने गरेका छ। सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएको वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।टेण्टर आवहानको टेण्डर खुलेको सूचना अर्थमन्त्री विष्णु पौडेलको फेसबुक वालमा राखिएको छ । 

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६