अर्थ-वाणिज्य

असंसदीय तरिकाले जुटाइएको बहुमत स्वत बदरभागी : . मुख्यमन्त्री



बुटवल, २६ जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने जिकिर गरेका छन् ।

संसद् विघटनलगायत प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको प्रतिरक्षा गर्दै उनले संसदीय व्यवस्थामा सांसदहरूको स्वतन्त्र हैसियत नहुने र पार्टीको ह्वीप नाघ्न नपाइने उनले आशय प्रकट गरेका छन् ।

‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनु नै पर्ने हो’, उनले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनाक्रमबारे राय व्यक्त गरेका छन् ।

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६