अर्थ-वाणिज्य

लुम्विनी प्रदेशको बजेट मिडिया मैत्री :महासंघद्वारा स्वागत



रूपन्देही ३ असार। लुम्विनी प्रदेशको बजेट मिडिया मैत्री आएकोछ। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून  मन्त्रालयले पत्रकार कल्यार्णकारी कोश निर्माणका लागि ५० लाख, विकास र शुशासन सम्वन्धी खोज मुलक लेख फिचरका लागि २० लाख, बजेट राखेको 

अनलाइनहरुलाई ५० लाख, टिवी, रेडियोहरुलाई १/ १ करोड, अकोराब, बान लाई उपकरण् (ट्रान्स्मिटर ) खरिद गर्न ५/ ५ लाख, प्रदेशभरीका पत्रकारको क्षमता बृद्विका लागि १० लाख, राप्ती उपत्यका संचार गृह निर्माण  ५ लाख, गत बर्ष छुटेका  जिल्ला शाखाहरुलाई मर्मत सम्भार अनुदान, सचार सम्वद्व सघ संस्था क्लवलाई फरनिचर र उपकरणका लागि २५ लाख लगायत थुप्रै कार्यक्रममा बजेट बिनियोजन गरेर पत्रकारिता जगतलाई उच्च महत्वका साथ हेरिरहेको आन्तरिक मामिला मन्त्री चेत नारायन आचार्यले प्रेस पाटीलाई वताउनु भयो । 

सरकारले  संचार क्षेत्रको बिकासमा लगानी बढाउन खोजेको छ  भन्दै  पत्रकार महासंघ प्रदेश अध्यक्ष बसन्त गीरीले वजेट   स्वागत योग्य रहेको वताउनु भएको छ। 

प्रकाशित : ३ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६