अर्थ-वाणिज्य

मन्त्री रिजालद्वारा अक्सिजन पलान्टको अनुगमन



प्युठान २० असार । प्युठानको बिजुवार स्थित जिल्ला अस्पतालमा रहेको अक्सिजन पलान्टको बुधबार अनुगमन गरिएको छ । लुम्बिनी प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री हरि रिजालको नेतृत्वमा टोलीले अक्सिजन पलान्टको अनुगमन गरेको हो ।  अक्सिजन पलान्टको अनुगमन गर्दै मन्त्री रिजालले असार मसान्तसम्म भबन निर्माण गरि छिटो भन्दा छिटो पलान्ट सन्चालन गर्न निर्देशन दिएका छन ।

अन्य कुरा राजनीति भए पनि जनताको जीवन रक्षाका लागि सबैको धारणा एक हुनुपर्ने उहाँको भनाई छ।अक्सिजन पलाण्ट सन्चालनका लागि केन्द्र सरकार बाट बजेट बिनियोजन भएपनी निर्माण कार्य ढिलाई भएकाले शहरी बिकास मन्त्रालय बाट १० लाख उपलब्ध गरिए अनुसार पलान्ट निर्माणका लागि रकम उपलब्ध  भएको मन्त्री रिजालका स्वकीय सचिब बिनोद भण्डारीले बताउनुभयो।

प्रकाशित : २० असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६