दाङ २५-असार। दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तुलसीपुर र लमही पुगेर पनि सेवा दिने जनाएका छन् । भगौलिक दृष्टिकोणले दाङ उपत्यका ठुलो भएकाले सेवाग्राहीको सहजताका लागी लमही र तुलसीपुरबाट पनि सेवा दिने उनले बताए ।
हाल जिल्ला प्रशासन कार्यालयसंगै ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमा रहेका छन्
प्रतिक्रिया