कपिलवस्तु ५ भदौ। STAN- UNESCO द्वारा आयोजित विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत Talent Hunt competition 2021 मा प्रतिस्पर्धा गर्दै प्रदेशका दर्जनौं बिद्यालयलाई पछि पर्दै होराइजन उमाावि कपिलवस्तु का मेधावी छात्र अनुसन्धान पोख्रेल राष्ट्रिय रूपमा दोस्रो हुन सफल भयका छन । विधालयका प्राचार्य बासुदेव घिमिरेका अनुसार प्रतियोगितामा द्वितीय हुन सफल भै होराइजनको नाम साच्चै सफलताको क्षितिजमा पुर्याउन सफल भएका हुन। प्रतिस्पर्धामा प्रस्तुत गरिएको Science Project तयार गर्न सहयोग पुर्याउने बिज्ञान बिषय प्रमुख प्रेमराज पोखरेल, अभिभावक अर्जुन पोखरेल, शान्ता भण्डारी पोखरेल र सहभागी अन्य विद्यार्थी प्रति होराइजनका अध्यक्ष राजेन्द्र ध्वजुले आभार प्रकट गरेका छन।
प्रतिक्रिया