अर्थ-वाणिज्य

निवर्तमान मुख्यमन्त्रीका शुसासनका यस्ता छन् ५ उदाहरण



दाङ ६ भदौ ।  लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले अहिलेको नेतृत्वले आफुले गरेका राम्रा कामहरुको निरन्तरता दिन सके सुशासनमा केही हद सम्म योगदान पुग्ने बताएका छन् ।

सोसियल मिडियामाको  स्टाटस  लेख्दै उनले भनेका छन्, साढे तीन वर्ष सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन, मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन, औषधि उपचार खर्च राज्यकोषवाट लिइएन, बास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन, उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो उनले भनेका छन् ।

त्यसैगरी पुर्व मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र आर्थिक मामिला मन्त्रालयको वेरुजु सुन्यमा राखेको बताएका छन् ।

प्रकाशित : ६ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६