बुटवल २४ भदौ । लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट निर्वाचित समानुपातिक सांसद निर्मला मुडभरीलेे पथ तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्। बुधबार दिउँसो लुम्बिनी प्रदेश सभाको विषयगत समितिको सभाहलमा सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई सपथ ग्रहण गराएका हुन् जसपाले मुडभरीलाई अर्घाँखाचीकी समानुपातिकतर्फ निर्वाचित कल्पना पाण्डेको स्थानमा निर्वाचित गरेको हो । पार्टीको ह्वीप विपरित शंकर पोखरेल नेतृतेवको निवर्तमान सरकारमा सहभागी भएपछि पार्टीले पाण्डेलाई कारवाही गरेको थियो ।
२३ भाद्र २०७८, बुधबार
प्रतिक्रिया