पर्यटन

सरकारले पूर्णता पाउन ढिलाई हुनुमा गठबन्धन नै जिम्मेवार :नेपाल



काठमाण्डौ,३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  सरकारले पूर्णता पाउन ढिलाई हुनुमा गठबन्धन नै जिम्मेवार रहेको वताउनु भएको छ। उहाले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने दोहो¥याउनु भएको छ ।        अध्यक्ष नेपालले हिजो पनि आफुहरु एक साता भित्रै सरकारमा सहभागि हुने बताउनुभएको थियो । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताउनुभयो । प्रदेश १ र बाग्मतीमा सरकार परिवर्तनको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो। 

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६