प्रदेश

बाणगंगा ७ को कांग्रेस वडा सभापतिमा बेल्वासे सर्वसहमत



कपिलवस्तु, ७ असोज । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सरगर्मि बढेको बेला देश व्यापि रुपमा वडा तथा नगरमा पनि उक्तिकै माहोल तातेको छ । कपिलवस्तु जिल्लामा पनी विहिवार (आज देखी) वडा अधिवेशन सुरु भएको छ । सोहि सन्दर्भमा बाणगंगा नगरपालिका वडा न.७ ले सर्वसहमत नेतृत्व पाएको छ । जसमा वडा सभापतिमा शेषकान्त बेल्बासे चयन भएका छन । त्यस्तै क्रमस उपसभापतिमा कुमार खड्का, खडानन्द भूसाल, सचिवमा पदम बन्जाडे, लक्ष्मण खड्का, सहसचिवमा  पार्वता नेपाली, ज्ञानु सुवेदी रहेका छन् ।

वडा कार्यसमितिको खुल्ला सदस्य तर्फ रामु बेल्बासे, हरि चुदाली, नान बहादुर चुदाली क्षेत्री, बोम बहादुर कुवँर(खस आर्य), नारायण न्यौपाने, शेर बहादुर राजवंशी(जनजाती), मोहन कुवँर क्षेत्री, जीत बहादुर गुरुङ, युग बहादुर के.सी., मेघनाथ घिमिरे, ओम विश्वकर्मा(दलित), मीना बेल्बासे(महिला खुला),कृष्ण ज्ञवाली(महिला खुला), सीता खत्री(महिला खुला), असोकला पौडेल(महिला खुला), केशवराज बेल्बासे(खस आर्य), विष्णु पौडेल बेल्बासे(खस आर्य महिला),  बम बहादुर थारु(थारु), विष्णी थारु(थारु महिला), शोभा थारु(थारु) चयन भएको बताइएको छ ।

त्यसैगरि वडा वाटहुने क्षेत्रीय प्रतिनिधिमा अनिता खड्का, शान्ति खनाल, पवित्रा गौतम, तेज बहादुर पछाई, दुर्गा बहादुर कुवँर क्षेत्री(दुर्गा के.सी.), रुक बहादुर क्षेत्री, विनिराम पौडेल ,यज्ञ प्रसाद भट्टाई, भक्तिराम शर्मा, रिता खरेल(खस आर्य महिला), छत्रमणी पाण्डे(खस आर्य),प्रेम नारायण पौडेल(खस आर्य), दल बहादुर गुरुङ(जनजाती),केशमति थारु(थारु महिला), ठागे प्रसाद थारु(थारु),शान्ता दर्जी(दलित), मोतिराम थारु(अपाङग), ओम विश्वकर्मा(दलित), मिना बेल्वासे(खुला),कृष्ण ज्ञवाली(खुला),सिताके.सी.खत्री(खुलां), शशीकला पौडेल(खुला), केशव राम बेल्बासे, विष्णु पौडेल बेल्बासे, बोम बहादुर थारु(थारु पुरुष),विष्णु थारु(थारु महिला), शोभा थारु(थारु महिला) लगायत चयन भएको नेपालि कांग्रेस कपिलवस्तुले वताएको छ ।  

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६