प्रदेश

तिनाउ नदीमा अर्धनग्न अवस्थामा बालकको शव फेला



रुपन्देहि,८ असोज ।  बुटवलको तिनाउ नदीमा एक बालकको शव फेला परेको छ। अर्धनग्न अवस्थामा फेला परेको शव कसको हो भन्ने पहिचान भएको छैन।

अन्दाजी १२ वर्षका बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पौडी खेल्दै गर्दा नदीमा बगेको हुनसक्ने प्रहरीको अनुमान छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शवको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको बताएका छन् । 

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६