प्रदेश

कपिलवस्तुको बाणगंगा चारनम्वरमा बस र विङगर ठोक्कियो, ५ घाईते ।



कपिलवस्तु,१२ असोज  ।   पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका चारनम्वरमा आज विहान करिव ५ वजे तिर रुकुमबाट काठमाण्डौं जांदै गरेको बा ४ ख २४४८ नम्वरको बस र नम्वर लगाउन चारनम्वर आउदै गरेको लु १ ज ३००६ नम्वरको विङगर एक आपसमा ठोकिदा बसमा सवार ३ र विङगरका २ जना घाइते भएका छन ।

घाइतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना के कति कारणले भयो अनुसन्धान भैरहेको इलाका प्रहरीले कार्यलय पिपराले जनाएको छ । थप विवरण आउन बाकि रहेको प्रहरीले बताएको छ । 

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६