बाणगंगा, १३ असोज । नेपाली कांग्रेस कपिलवस्तु बाणगंगा नगर कार्यसमितिमा भएको चुनाव सकिएको छ । दिउसो तिन तिस बजेदेखि सुरुभएको मतदान करिब आठ बजे सकिएको निर्वाचन मण्डलले जनाएको छ । बाणगंगा नगर सभापतिमा तिन जनामा मतदान भएको छ । त्यस्तै उप सभापतिमा चार जना, सचिवमा चार जना, सह सचिवमा चार जनामा मतदान भएको बताईएको छ । भोलि बिहान सम्ममा मत सबैको परिणाम आउने निर्वाचन मण्डलले जनाएको छ ।
१४ आश्विन २०७८, बिहिबार








प्रतिक्रिया