प्रदेश

श्रीमानले आफ्नै श्रीमतीको हत्या गरे



खाँचीकोट १४ असोज। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको म्यूखोलामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 
                                                    खाँचीकोटका विष्णु विकले ३५ वर्षिय श्रीमती सिता विकलाई हिजो मंगलवार साँझ करिव ९: ५० बजे आफ्नै घरमा म्यालको चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

सिताको म्यालको चिर्पट प्रहारको घटनास्थलमा नै  ज्यान गएको थियो । दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा रहेका प्रहरीले बताएको छ । 

साथै २९ वर्षिय श्रीमान विष्णु विकलाई प्रहरीले नियन्त्रमा लिएको छ । विकले हत्या स्वीकार गरिसकेका छन्।थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकोछ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६