अर्थ-वाणिज्य

नेपाली कांग्रेस वाणगंगाको नगर सभापतिमा थापा



कपिलवस्तु १४ असोज। कपिलवस्तु जिल्लामा सबैभन्दा ढिलाई गरि भरको निर्वाचनवाट नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ ।     बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।उहाँले आफ्ना प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ, रविराज आचार्यलाई पछि पार्दै नगर सभापति जित्नुभएको हो । थापा वाणगंगा नगरका पूर्व पार्टी उपसभापति समेत हुनुहुन्थ्यो ।

यस्तै उपभापतिमा भगवान दास चौधरी, रमेशचन्द भुसाल, सचिवमा सूर्य प्रसाद बराल, गोबिन्द प्रसाद आचार्य, सह-सचिवमा सुबास पौडेल, सान्ता पोखरेल निर्वाचित हूनु भएको छ। 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६