प्रदेश

अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन सुरु ।



काठमाडौँ, १४ असोज । नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

२२औँ सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्दै छ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पञ्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६