प्रदेश

मुलुकका ११ नगरपालिकामा बुटवललाई उत्कृष्ट नगरको अवार्ड ।



काठमाडौं, १९ असोज । जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरु मार्फत मुलुकका ११ वटा नगरपालिकामा गरेको सर्वेक्षणमा लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगरपालिकालाई पहिलो भएको ठहर गरेको छ ।

देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका नगरलाई छनौट गर्दा बुटवललाई उत्कृष्ट ठहर गर्दै अवार्ड प्रदान गरिएको हो ।

छनौटमा परेका नगरपालिकाको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ति खकुरेलको भनाइ छ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६