प्रदेश

कपिलवस्तुको कृष्णनगरमा झाडावान्ताबाट दुईको मृत्यु, सयौं अस्पतालमा ।



कपिलवस्तु, १९ असोज। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडावान्ताका विरामीको संख्या ह्वात्तै बढेको छ । वडा नम्बर ७, ८ र ९ मा झाडावान्ताका विरामीको संख्या बढेको हो ।स्थानीय शिवराज अस्पताल बहादुरगंजमा अहिले एक सयको हराहारीमा विरामीहरू रहेको अस्पताल प्रशासनले जनाएको छ । यसकासाथै निजी क्लिनिकहरुमा पनि बिरामीको चाप बढेको छ ।

नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडा पखालाका बिरामी बढ्दै गएका छन् । झाडा बान्ताले दुई जनाको ज्यान गैसकेको छ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६