प्रदेश

बर्ष २०२१ को नोबल पुरस्कार तीन जना बैज्ञानिकलाई प्रदान गरिने



बुटवल २० असोज । बर्ष २०२१ को भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीन जना बैज्ञानिकलाई प्रदान गरिने भएको छ।

द रोयल स्वेडिश एकेडेमी अफ साइन्सेसले यो बर्ष सिउकुरो मानाबे, क्लाउस हासलमन र जर्जिओ पारिसीलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो। 

एकेडेमीका अनुसार मनाबा र हासलमनले पुरस्कारको आधा हिस्सा बराबरी बाँड्ने छन् भने पारिसीले आधा हिस्सा एक्लैले पाउनेछन्। 

उनीहरुलाई ‘जटिल भौतिकशास्त्रीय पद्दतीहरुको हाम्रो बुझाईलाई अभूतपूर्व योगदान दिएबापत’ पुरस्कृत गरिएको एकेडेमीले जनाएको छ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६