प्रदेश

कांग्रेस कपिलवस्तुद्धारा पार्टी प्रमाण पत्र बितरण ।



कपिलवस्तु २१ असोज । नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिको नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र बितरण गरिएको छ ।

तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका बैकल्पिक केन्द्रिय सदस्य राजेश सिंहले नगर अध्यक्ष खुर्सेद अहमद खाँ सहितको कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका हुन् । उनले आसन्न १४ औ महाधिबेशनको क्रममा भएको सहभागीताले कांग्रेस जनतामा लोकप्रीय रहेको देखिएको बताए । उनले पार्टीका निर्वाचनकोक्रममा आन्तरिक प्रतिस्पर्धालाई हारजितकारुपमा नलिई यसलाई सहज प्रकृयाकारुपमा लिनु पर्ने बताए ।

सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिले कांग्रेस पार्टी भित्र भएको निर्वाचनले पार्टीै संगठन मजुबत भएको दाबी गरे ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६