अर्थ-वाणिज्य

कपिलवस्तुमा मदिरा विक्रीमा ४८ घण्टाको रोक



कपिलवस्तु २९ असोज। कपिलवस्तुमा हिजो साझ छ वजेदेखी ४८ घण्टाको मदिरा विक्रीमा रोक लागेको छ। बडादशैँ(दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ती विसर्जनको अवधिभर कपिलवस्तु जिल्लाको शान्ति, सुरक्षा तथा व्यवस्था कायम गर्नको लागि हिजो साँझ ६ वजेदेखी ३० गते साँझ ६ वजे समम जिल्लामा  सबै प्रकारका मदिराहरु बिक्रीबितरणमा  पूर्णरुपमा रोक लगाईएको प्रहरी प्रमुख दानवहादुर कार्कीले प्रेसपाटीलाई वताउनु भयो।     यदि कसैले सूचनाको उल्लङघन गरि विक्रीबितरण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने उहाँले जानकारी दिनुभयो। 

प्रकाशित : २९ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६