काठमाडौं ३ कार्तिक । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका तीन जना केन्द्रीय सदस्यहरू रामेछापका झम्क कँडेल, ललितपुरका प्रेम महर्जन र मिठाराम केसी एमालेमै फर्किएका छन् ।
ती नेताहरू आज आयोजित एमालेको वागमती प्रदेश कमिटी बैठकमा सहभागी भएका एमाले बागमती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जनाएका छन् । उनीहरू एकीकृत समाजवादीकाे बिस्तारित ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी मध्येका केन्द्रीय सदस्यहरू हुन् ।








प्रतिक्रिया