अर्थ-वाणिज्य

नमुना कामको थालनी :फोहोर किन्न घरदैलोमा स्थानीय सरकारको गाडी



दाङ ४ कार्तिक । देशका अधिकांस ठाँउमा फोहोर ब्यबस्थापन हुन नसकेको बेला दाङका स्थानिय तहले भने नमुना काम गर्न थालेका छन । दाङको घोराही उपहानगरपालिकाले बजार सफा राख्नको लागि आफैंले स्थानीयका घरबाट निस्किएको नगल्ने फोहोर खरिद गर्न थालेको छ भने तसलसीपुर उमहानगरपालीकाले अबिकसित ठाँउलाई फोहोर ब्यबस्थापनकै लागि बिकास गरेको छ ।

घोराही उपमहानगरपालीकाले प्रतिकिलो २ देखि २० रुपैयाँमा फोहोर किन्दै आएको छ भने गल्ने जैविक फोहोरबाट २ हजार घनमिटरको बायो ग्याँस उत्पादन गर्ने तयारी अन्तिममा पुगेको छ ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६