पर्यटन

‘प्रचण्डमा किन बढ्यो खुसी ? रिफ्रेस सुटुक्क सुकुटेतिर



काठमाडौं ४ कार्तिक  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क सुकुटेतिर लागेका छन् ।

प्रचण्ड आफुलाई तनाव रिफ्रेस हुन कहिले सुकुटे, कहिले हातिवन जाने गरेका थिए ।यसपटक भने प्रचण्ड एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढाल्ने भएसंगै खुशियाली मनाउन सुकुटे गएको दाबी श्रोतले गरेको छ  ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६