प्रदेश

चिनियाँ जनमुक्ति वायु सेनामा पहिलो पटक दुई महिला पाइलटहरु प्रवेश गर्न सफल



चिनियाँ ६ कार्तिक ।  चिनियाँ जनमुक्ति सेना अन्तर्गतको वायु सेनामा दुई महिला पाइलटहरु प्रवेश गर्न सफल भएका छन्। चेन तिएनचाङ र हान जियायिङ चिनियाँ जनमुक्ति सेनाको पहिलो महिला पाइलट बनेका हुन्।

गत जुन महिनामा एयर फोर्सको अधययन पुरा गरेर उनीहरुले दिक्षान्त हासिल गरेका थिए। उनीहरु हाल चीनको दक्षिणपश्‍चिम क्षेत्रमा रहेको एभिएसन ब्रिगेडको ७७ औं ग्रुप आर्मीमा छन्।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६