काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज ९सोमबार० प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीचको भेटवार्तामा बागमती प्रदेश र १ नम्बर प्रदेश सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए । उनीहरुबीच बाढी पिडितलाई सहयोग गर्नेबारे पनि छलफल भएको बताइएको छ ।
साभार








प्रतिक्रिया