प्रदेश

कपिलवस्तु नगरको नेतृत्वमा प्रजापति र विजयनगरको नेतृत्वमा खन्गाहा चयन ।



कपिलवस्तु, कात्तिक ९ । कपिलवस्तु जिल्लाको ऐतिहासिक नगरपालिका कपिलवस्तु नगरपालिकाको प्रथम नगर अधिवेशनबाट श्याम प्रजाप्रतिको नेतृत्वमा ५१ सदस्यि नगर कमिटी चयन भएको निर्वतमान नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो । जसको उपाध्यक्षमा ओमिश मुसलवान सचिवमा सन्तोष श्रीवास्तव, उपसचिवमा अर्जुन चौधरी, रुपैया खातुन सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष आजाज अहमद दर्जीले जानकारी दिनु भयो । 

यस्तै  कपिलवस्तुको एमाले विजयनगर गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट अध्यक्षमा थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यि गाउँपालिका कमिटी चयन भएको एमाले विजयनगरले जनाएको छ । जसको उपाध्यक्षमा रामऔतार यादव   सचिवमा , गोकर्ण सापकोटा उपसचिवमा सुनिता कुमारी थारु, कल्ताफ हुसेन खाँ सर्वसम्मत चयन भएको एमाले नेता राम प्रकट कोरीले बताउनु भयो । 

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६