प्रदेश

एमाले कृष्णनगरमा मौर्याको नेतृत्व



कपिलवस्तु, १० कात्तिक  । एमाले कृष्णनगर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सन्दिप मौर्याको नेतृत्वमा ३८  सदस्यि नगर कमिटी चयन भएको एमाले कृष्णनगरले जनाएको छ । अधिवेशनबाट नगरको उपाध्यक्षमा मेहताव आलम सचिवमा अरुण कुमार श्रीवास्तव, उपसचिवमा जावेद आलाम  सर्वसम्मत चयन भएको एमाले कृष्णनगरले जनाएको छ ।  

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६