अर्थ-वाणिज्य

सुदुरशपश्चिम प्रदेशमा कति पुगे त एमाले संगठित सदस्य ?



डडेलधुरा, कात्तिक २२ । नेकपा एमालेको सुदुरशपश्चिम प्रदेशमा ८२ हजार २ सय ४४ जना संगठित सदस्य पुगेको छ । दशौं महाधिवेशनको प्रतिनिधि छनोटको मिति तय भएसँगै सुदुरपश्चिम प्रदेशले ९ ओटै जिल्लाको संगठित सदस्य अपडेट गर्दा सो संख्यामा संगठित सदस्य पुगेको हो ।

एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार डडेलधुरामा सवैभन्दा कम र कैलालीमा सवैभन्दा बढी संगठित सदस्य रहेका छन ।

अध्यक्ष थापाका अनुसार कैलालीमा २२६४३, कञ्चनपुरमा ९३१५, डोटीमा ६५००, डडेलधुरामा ४५४३ सदस्य पुगेका छन । यस्तै अछाममा ६०००, बझाङमा ७०००, बाजुरामा ११९६३, बैतडीमा ८०८० र दार्चुलामा ६३०० संगठित सदस्य पुगेका छन । सवै जिल्लाका गरी ८२ हजार २ सय ४४ पुगेको अध्यक्ष थापाले बताउनु भयो ।

यस्तो छ ९ जिल्लाको बिवरण

कैलाली : २२६४३

कञ्चनपुर : ९३१५

डोटी : ६५००

डडेलधुरा : ४५४३

अछाम : ६०००

बझाङ : ७०००

बाजुरा : ११९६३

बैतडी : ८०८०

दार्चुला : ६३००

जम्मा : ८२२४४

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६