प्रदेश

सुर्खेतमा सामान किन्न गएकी सात वर्षीया बालिकाको हत्या ।



सुर्खेत, २३ कार्तिक । सुर्खेतको लेकबेसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको हत्या भएको छ । लेकबेसी नगरपालिका ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषाको हिजो  शव भेटिएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठकाअनुसार बालिका अस्ति बिहान १० बजे सामान किन्न भनेर घर नजिकैको पसलमा गएकी थिइन् । तर घर नफर्केपछि परिवारले हिजो इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६