अर्थ-वाणिज्य

राष्ट्रिय महाधिवेशनका लागि झापाबाट सर्वसम्मति र निर्वाचनबाट ५० जना महाधिवेशन प्रतिनिधि चयन



झापा २९  कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मति र निर्वाचनबाट ५० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन । केही निर्वाचन क्षेत्रमा चुनाव भए पनि अधिकांशमा सर्वसहमति भएको हो ।

खुल्ला
हरिचरण बानियाँ,निलकण्ठ तिवारी ,गोपालचन्द्र बुढाथोकी,श्रीप्रसाद मैनाली, असारु राजवंशी,राजु कार्की, राजेन्द्रप्रसाद पोख्रेल,धनबहादुर थेबे,चन्द्रकुमार शेर्मा,राधाकृष्ण खनाल,ख्याम मिश्र,भैरवकुमार श्रेस्ठ,चिन्तन पाठक,प्रेम गिरी,रोमणी भट्टराई ,बद्री भट्टराई,
उमानाथ ओली,एकराज कार्की,सन्तकुमार राई, बृहस्पति उप्रेती, बसन्त बानियाँ,डम्बरबहादुर गिरी, जीवनकुमार श्रेष्ठ, मोहन रेग्मी,
लछुमन पाठक,तिलबहादुर राई, हरि तिम्सिना,रोमनाथ ओली, होमबहादुर थापा,अम्बिका खनाल, दिपक कार्की,मदन अधिकारी,नारायण गौतम र सर्बतलाल राजवंशी।
महिला
लिला कटटेल,बिष्णु खड्का,मेनका काफ्ले,मिना उप्रेती,मिरा भुर्तेल,चन्द्रमाया श्रेष्ठ,शुभलक्ष्मी राई, पवित्रा महतारा,बिष्णुमाया भट्टराई, अनिता कन्दङवा,अमृता राई, चम्पाकुमारी खनाल र इन्दिरा बस्नेत।
दलित
सोम पोर्तेल,जसमाया गजमेर र
छविलाल विश्वकर्मा
जम्मा प्रतिनिधि ५० जना।

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६