अर्थ-वाणिज्य

१०औं कर दिवसको अवसरमा उत्कृष्ट करदाता सम्मानित ।



काठमाडौं, १ मंसिर। आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाता घोषणा गरेको छ । १०औं कर दिवसको अवसर पारेर विभागले आज बुधबार उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट घोषणा भएका करदाताहरूलाई सम्मान गरे। आर्थिक वर्ष २०७६र७७ मा तिरेको करका आधारमा उनीहरूलाई उत्कृष्ट घोषणा गरिएको हो ।

यो आर्थिक वर्षमा व्यक्तिगत आयकर धेरै तिर्नेमा सिद्धार्थ राणा रहेका छन् भने कम्पनीतर्फ सूर्य नेपाल रहेको छ । सबैभन्दा धेरै आय कर तिर्नेमा नेपाल दुरसंचार कम्पनी लिमिटेड रहेको छ ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६